रामचन्द्र पौडेल द्धरा प्रधानन्यायधिस चोलेन्द्रशम्शेरको राजीनामा माग

साझाकुरा
२०७८ कार्तिक १६, मंगलवार १४:०३

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायधिश चोलेन्द्रशम्शेर जवरालाई चाँडोभन्दा चाँडो राजिनामा दिएर सम्मानजनक हैसियत निर्माणको लागि सुझाव दिएका छन । मंगलबार कांग्रेस मकवानपुरले आयोजना गरेको दीपावली, छठ तथा नेपाल संम्बतको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले पाँच साढे पाँच वर्षसम्म केन्द्रिय समिति र प्रदेश समितिको चुनाव गर्न नसक्ने पार्टीले आगामी निर्वाचनमा भाग लिने कानुनी हैसियत हुने की नहुने प्रश्न  गरेका छन् । नेपालीहरुको अथाह विश्वास रहेको न्यायपालिका पछिल्लो केहि वर्षमा ध्वस्त हुने क्रममा रहेको भन्दै पौडेलले चिन्ता समेत ब्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*