नेकपा माओवादीको स्थायी कमिटी बैठक बस्दै

साझाकुरा
२०७८ मंसिर १६, बिहीबार १०:१०

नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटीको बैठक बोलाएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा आसन्न महाधिवेशनका विषयमा छलफल हुने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ।

यसमा तपाइको मत

Your email address will not be published.


*