बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउँदै

साझाकुरा
२०७८ मंसिर १६, बिहीबार १४:११

हेटौंडा – बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउने भएको छ । प्रदेश सरकार गठन भएको ३५ दिनपछि न्यूनत्तम साझा कार्यक्रम ल्याउने तयारी गरेको हो । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज दिउँसो २ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*