कांग्रेसको केन्द्रीय सदस्यमा विनोद चौधरी निर्वाचित

साझाकुरा
२०७८ पुष ६, मंगलवार १५:१९

खर्बपति व्यवसायी विनोद चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले मधेशी कोटाबाट निर्वाचन जितेका हुन्। चौधरीले ट्वीटमार्फत् निर्वाचनमा आफूलाई सहयोग गर्नेहरुप्रति आभार प्रकट गरेका छन्। उनी चौधरी ग्रुपका अध्यक्ष हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*