माओवादी महाधिवेशनः बन्दसत्रका लागि महरासहितको ७ सदस्यीय अध्यक्षमण्डल

साझाकुरा
२०७८ पुष १२, सोमबार १३:२४

हेटौडा–नेकपा माओवादी केन्द्रको बन्दसत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्षमण्डल अनुमोदन गरेको छ। अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रुपा श्रेष्ठ महर्जन छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*