कांग्रेस मकवानपुर सभापतिका उम्मेदवार पराजुलीको सचिवालय स्थापना

साझाकुरा
२०७८ पुष २०, मंगलवार १४:२४

हेटौंडा-नेपालीकांग्रेस मकवानपुर सभापतिकाउम्मेदवारआनन्दराम पराजुलीको सचिवालय स्थापनागरिएको छ । पुस २७ गते हुने जिल्लाअधिवेशनमा सभापतिकोउम्मेदवार रहेका पराजुलीले हेटौंडा–२ स्थित कांग्रेस चोकमा सचिवालय स्थापना गरेकाहुन् । जिल्लाअधिवेशनको दौरानमाआफ्नो प्रचारप्रसारलाई थपव्यवस्थितबनाउनसचिवालय स्थापनागरिएको पराजुलीले बताए । ‘म सभापतिको पक्काउम्मेदवार हुँ ।’ उनले भने, ‘पार्टीका क्षेत्रीयप्रतिनिधि र सम्पूर्ण कार्यकर्ताको मत र मन जितेरनै म सभापतिकालागि अघि बढेको हुँ, यसै शिलशिलामा हेटौंडा–२ कांग्रेस चोकमासचिवालय स्थापना गरेर चुनावीप्रचारप्रसारलाई तीब्रतादिइएको हो ।’

विगत ३ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रियभूमिकामा रहेका पराजुली यस पटकको जिल्लाअधिवेशनमा सभापतिका रुपमाउम्मेदवारी दिनपक्का देखिएको छ ।पाँच पटक महाधिवेशनप्रतिनिधि, हेटौंडा उपमहानगर सभापति र जिल्ला सचिवसमेत भइसकेका पराजुली २०७४ को स्थानीयतहको निर्वाचनमा हेटौंडा उपमहानगर मेयर झिनो मतान्तरले पराजितभएकाथिए । संगठन विस्तार, पार्टीको विकास र जिल्लामाकांग्रेसलाई उकास्ननिरन्तर लागि परेका पराजुलीले केहि दिनमै आफ्नो प्यानल घोषणा गर्ने तयारी गरेका छन् । सचिवालय स्थापनाको सन्दर्भमाप्रतिक्रियादिँदै पराजुलीले केहि दिनमै पूर्ण कार्यसमितिकाउम्मेदवारसहितको प्यानल घोषणा गरेरचुनावी मैदानमाहोमिने बताए ।उनले सम्पूर्ण क्षेत्रीयप्रतिनिधिमतदातालाई आफ्नो सचिवालयमाआउनसमेत अनुरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*