युवा व्यवसायी नेपालद्धरा रंगशालालाई नगद सहयोग

साझाकुरा
२०७८ फाल्गुन १, आईतवार १८:१८

युवा व्यवसायी विकास नेपालले हेटौंडा–५ मा निर्माण भइरहेको रंगशालाका लागि नगद सहयोग उपलब्ध गराएका हुन् । उनले १० हजार १ सय १० रुपैयाँ नगद उपलब्ध गराएका हुन् । ‘जन्मदिनमा फजुल खर्च गर्नु भन्दा केही सार्थक काममा सहयोग गर्न मन लागेर रंगशालालाई केही सहयोग गरिएको हो ।’, नेपालले आफू पनि खेलकुदप्रेमी भएका कारण रंगशालालाई सहयोग गरिएको बताए ।
उनले यसअघि पनि विभिन्न समाजिक कार्यमा सहयोग गर्दै आइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*