माओवादी मकवानपुर इन्चार्जमा मोक्तान

साझाकुरा
२०७८ फाल्गुन २६, बिहीबार १६:०९

हेटौंडा-नेकपा माओवादी केन्द्र मकवानपुरईञ्चार्जमा कुमारी मोक्तान चयन भएकी छन् । बुधबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले मोक्तानलाई मकवानपुरको इञ्चार्ज चयन गरेको हो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रीसमेत रहेकी मोक्तानले प्रदेशको १३ वटै जिल्लामा ईञ्जार्च तोक्ने क्रममा मकवानपुरको कमाण्ड पाएकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*