४ जना कोरोना संक्रमित थपिए

साझाकुरा
२०७९ भाद्र ९, बिहीबार ०९:५३

हेटौंडा- मकवानपुरमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार २३ जनाको स्वाब परीक्षण गर्दा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांकअनुसार बुधबार १० जना कारोना संक्रमणमुक्त भएका छन् । हाल मकवानपुर जिल्लामा कोरोनाका १२ जना सक्रिय संक्रमित छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*