राष्ट्रिय भेट्रान्स कपको उपाधि एबीसी पोखरालाई

साझाकुरा
२०७९ पुष २४, आईतवार १२:४७

हेटौंडा, २३ पुस÷-खरा भेट्रान्सले जितेको छ ।शनिबार हेटांैडामा–५, पिप्लेक्याम्पा रंगशालामा भएको फाइनल खेलमा बानेश्वर भेट्रान्सलाई ३–० गोलअन्तरले पराजित गर्दै एबीसी पोखरा भेट्रान्सले उपाधी जितेको हो । खेलभर पोखरा पूर्णरुपमा हावी भएको थियो । एबीसी पोखरा समुह एको समुह विजेता बन्दै फाइनल प्रवेश गरेको हो भने बानेश्वर समुह बीको विजेता बन्दै फाइनलमा प्रवेश गरेको थियो ।

उपाधिसहित पोखराले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा पोखराका राजकुमार घिशिङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट खेलाडीमा पनि पोखराकै वर्चश्व रहेको थियो । पुस १९ गतेबाट सुरु भएको प्रतियोगितामा १७ वटा टोली सहभागी रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*