मोटरसाइकल किन्दा दोङले जिते एक लाख रुपैयाँ

साझाकुरा
२०७९ फाल्गुन ११, बिहीबार १०:१९

हेटौंडा- मकवानपुरका बुद्विबहादुर दोङले मोटरसाइकल किन्दा एक लाख रुपैयाँ जितेका छन् । बजाजले ल्याएको आठ हजार पक्का र एक लाख जित्ने मौका अफरअन्तर्गत् मोटरसाइकल किन्दा उनले एक लाख रुपैयाँ जितेका हुन् । दोङले एक लाख रुपैयाँ हात पारेका छन् । बजाजले अफर सुरु गरेको पहिलो हप्तामै होराइजन अटो प्रा.लि. बाट खरिद गरेका दोङले एक लाख रुपैयाँ हात पारेका छन् । उनलाई बजाज गोल्छा ग्रुपबाट श्रीधर भण्डारी, होराइजनका सञ्चालकद्वय राजुरत्न बज्राचार्य र लालकाजीरत्न बज्राचार्यले बुधबार एक लाख रुपैयाँको चेक हष्तान्तरण गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*