चालकको परिवारलाई तुलसी मेयरद्वारा किरिया खर्च

साझाकुरा
२०७९ चैत्र १३, सोमबार १२:०९

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१०, स्थित तुलसी मेयर माध्यमिक विद्यालयले सवारी चालक स्वर्गीय कृष्ण श्रेष्ठको परिवारलाई किरिया खर्च ३० हजार रकम हस्तान्तरण गरेको छ।स्कुल बस चलाउँदै आएका श्रेष्ठको गत १० गते प्रेसरका कारण मृत्यु भएको थियो । श्रेष्ठ लामो समयदेखि तुलसी मेयर विद्यालयका बस चालकका रुपमा कार्यरत थिए । आइतबार विद्यालयका प्रद्यानाध्यापक रधुनाथ खरालले घरमै पुगेर मृतकको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका थिए । विद्यालयले कर्मचारीहरु लाई दुः ख परेको वेला सहयोग गर्दै आएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*