मजदुर क्लस्टरबाट मकवानपुरका दुई जना निर्विरोध

साझाकुरा
२०८० आश्विन १२, शुक्रबार ०९:३३

हेटौंडा-नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा मजदुर क्लस्टरतर्फ तीनजना सदस्य निर्विरोध चयन भएका छन । निर्विरोध तीन जनामध्ये दुई जना मकवानपुरका छन् ।आवश्यक तीन पदमा तीनैजनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन । निर्विरोध हुनेमा जिफन्ट राष्ट्रिय कमिटी सचिव तारानिधि पन्त (काभ्रे), जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल (मकवानपुर) र पूर्वउपमहासचिव गीता कार्की (मकवानपुर) छन ।

यसमा तपाइको मत

Your email address will not be published.


*