शिक्षक हित सहकारीमा लामिछाने

साझाकुरा
२०८० मंसिर २०, बुधबार ११:२३

हेटौंडा- शिक्षकहित बचत तथा ऋृण सहकारी संस्था मकवानपुरको १४ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले नया नेतृत्व चयन गरेको छ । सहकारीको अध्यक्ष शिवप्रसाद लामिछाने, उपाध्यक्ष मोहन शर्मा, सचिव कृष्णप्रसाद पोखरेल (ख), सहसचिव सुवाश खनाल, कोषाध्यक्ष गुरुप्रसाद ओझा, सहकोषाध्यक्ष अमृता भट्ट चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कृष्ण प्रसाद पोखरेल (क), लक्ष्मी अधिकारी, विष्णु धिताल, भरत पोखरेल, सृजना शर्मा, हिमलाल शर्मा, शालिकराम घिमिरे चयन भएका छन् । अधिबेशनले लेखा सुपरीवेक्षण समितिमा संयोजक रामजीप्रसाद हुमगाई र सदस्यमा शत्रुघन दुलाल, लक्ष्मीकुमारी रिमाललाई चयन गरेका छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*