प्रदेशलाई अधिकार नदिए संघीयता माथि प्रश्न उठ्छ : मन्त्री काफ्ले

साझाकुरा
२०८१ श्रावण २७, आईतवार ११:१६

हेटौंडा- बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेशलाई अधिकार नदिए संघीयता माथि नै प्रश्न उठ्ने बताएका छन् ।भक्तपुरमा नेताकार्यकर्ता सँगको भेटघाटमा उनले अर्थमन्त्री काफ्लेले प्रदेशलाई संविधान बमोजिम अधिकार दिनु पर्ने बताएका हुन् । उनले भने, ‘प्रदेश सरकारले अहिलेसम्रुम अधिकार पाएको छैन । यस्तै अवस्था रहिरहे संविधानमा लेखिएको व्यवस्था र संघीयतामाथि नै प्रश्न उठ्छ ।,’ प्रदेश सरकारलाई अधिकार सम्पन्रुन नबनाएसम्म प्रदेश सरकारको अर्थ नहुने भन्दै उनले इमान्दारपूर्वक कार्यान्वन गर्न आवश्यक रहेको बताए ।

उनले प्रदेशलाई पूर्ण अधिकार दिलाउन दुई ठूला दल मिल्दाको खबत ठूलो खवसर आएको बताए । ‘आज कांग्रेस र एमाले दल मिलेर सरकार बन्यो भन्रुनु अर्थ प्रदेशमा सरकार अधिकार सम्पन्रुन भयो भन्रुने पुष्टि गर्नु आवश्यक छ।,’ उनले भने । हाल प्रदेशमा पूर्ण अधिकार नहुँदा नागरिकलाई सर्भिस डेलिभरी दिन निक्कै कठिन भएको समेत मन्त्री काफ्लेले गुनासो गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*