मकवानपुरका एक बालक ओभरडोज औषधी सेवनले बिरामी

साझाकुरा
२०८१ कार्तिक ७, बुधबार ०९:५१

हेटौंडा- जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा–५ सिमलटारमा एक किशोरले एकैपटक १० वटा ट्यावलेट औषधी खाँदा विरामी भएका छन् ।बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार सोमबार साँझ ८ बजेको समयमा बर्ष १७ को आयुष परियारले डिप्रेशनको औषधी एकै पटकमा १० वटा ट्यावलेट खाएर(ओभरडोज) बिरामी भएको हो । बिरामीको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*