भीमफेदीमा रहेको बहुउद्देश्यीय प्लास्टिक उद्योगको आगलागी

साझाकुरा
२०८१ चैत्र २०, बिहीबार १०:४४

हेटौंडा-मकवानपुरको भीमफेदीमा रहेको बहुउद्देश्यीय प्लास्टिक उद्योगको आगलागी भएको छ ।भीमफेदी वडा नम्बर ५ मा रहेको नेपाल सेनाद्वारा संचलित उद्योग परिसरमा रहेको जवना भवनमा सल्केको आगोले भवन जलेर नष्ट भएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरीनिरीक्षक ललिता ढकाल नेतृत्वको टोली, सशस्त्र प्रहरी, सेनाको टोली र हेटौंडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*