ओली सदस्यबाट र पौडेल महासचिवबाट निष्काशित, आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई पत्र

साझाकुरा
२०७७ माघ १९, सोमबार १९:११

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी ओलीलाई साधारण सदस्यबाट निस्कासन गर्ने र विष्णु पौडेललाई महासचिवबाट हटाएको छ । नेकपा स्थायी कमिटी बैठकको निर्णय केन्द्रीय कमिटी बैठकबाट अनुमोदन भएपछि ओली निष्काशित भएका हुन् ।

सोमबार बसेको केन्द्रीय समिति वैठकले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय पनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*