विप्लबमाथिको प्रतिबन्ध हटाउनुपर्छः प्रचण्ड

साझाकुरा
२०७७ माघ २२, बिहीबार २०:१९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ माथिको प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् । एक टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले पार्टीसँग सल्लाहै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन् । विप्लब राजनीतिक शक्ति भएकाले उनीसँग सोही बमोजिम व्यवहार गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*