स‌ंघईकी आमा त्रिवेणीदेवीको निधन

साझाकुरा
२०७७ फाल्गुन ५, बुधबार १६:४३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईलाई मातृशोक परेको छ । संघाईकी आमा त्रिवेणीदेवीको मंगलबार निधन भएको हो ।

उपाध्यक्ष संघई त्रिवेणी ग्रुपका अध्यक्ष हुन् । त्रिवेणीदेवीको अन्त्यष्टि बुधबार पशुपति आर्यघाटमा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*