सीजीको रिटेलर मिट सम्पन्न

साझाकुरा
२०७७ फाल्गुन ६, बिहीबार २०:२८

काठमाडौं । इलेक्ट्रोनिक्स् ब्रान्ड सीजीले रिटेलर सम्मेलन गरेको छ । १५० जनाभन्दा बढिको सहभागिता रहेको उक्त कार्यक्रममा सीजीले आफ्ना सम्पूर्ण साना घरायसी सामाग्रीको प्रदर्शन गरि ती सामाग्री बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा उत्कृष्ट रिटेलरलाई विभिन्न अवार्डबाट सम्मान पनि गरिएको थियो ।

सीजीले विभिन्न साना घरायसी उपकरण राईस कुकर, प्रेसर कुकर, मिक्चर ग्रिन्डर, वाटर डिस्पेन्सर, इन्डक्सन चुलो, ग्याँस चुलो, पंखा, हिटर, ओभनलगायत नेपालभर विक्री वितरण गर्दै आईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*