बोर्डको रिक्त सञ्चालकमा तीनजना नियुक्त

साझाकुरा
२०७७ फाल्गुन ६, बिहीबार २०:४६

काठमाडौं । नेपाल पर्यटन बोर्डको रिक्त सञ्‍चालक पदमा तीनजना नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चन्द्र रिजाल, कृष्ण शाह र ङावा ङिमा शेर्पालाई बोर्डको सञ्‍चालकमा नियुक्त गरेको हो ।

बोर्ड सञ्‍चालक सदस्यबाट दीपक महत, अवधेशकुमार दास र कृष्णबहादुर महराको पदावधि सकिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*