‘नेपालको सामाजिक सूचक माथि गइसक्यो, अब विकासशील बनाउनुपर्छ’
प्रा.डा. पुष्पराज कँडेल
२०७७ फाल्गुन ६, बिहीबार २१:०९

काठमाडौं । नेपालको सामाजिक सूचकमाथि गइसकेको प्रा.डा.पुष्पराज कँडेलले बताएका छन् । कँडेलले अब देशलाई विकासशील देशतर्फ लानुपर्ने बताएका छन् ।