सरकारसँग वार्ताका लागि तयार छौंः विप्लब

साझाकुरा
२०७७ फाल्गुन ८, शनिबार २०:२४

काठमाडौं । विप्लब समुहले सरकारसँग वार्ताका लागि तयार रहेको बताएको छ । विप्लब स्वयंले वक्तव्य जारी गर्दै सार्थक वार्ताका लागि तयार रहेको बताएका हुन् ।

विप्लबले आफुहरुलाई सहज ढंगले गतिबिधी गर्न दिने वातावरण बन्ने सर्तमा वार्ताका लागि तयार रहेको सन्देश विप्लबले वक्तव्य मार्फत प्रवाह गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*