फेकनको अध्यक्षमा बासुदेव नेपाल निर्वाचित

साझाकुरा
२०७७ फाल्गुन ९, आईतवार १३:३१

काठमाडौं । शैक्षिक परामर्श संघ नेपाल (फेकन)को अध्यक्षमा बासुदेव नेपाल निर्वाचित भएका छन् । फेकनको १० औँ वार्षिक साधारणसभाले नेपालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

शनिबार सम्पन्न साधारण सभाले उपाध्यक्षमा प्रज्वल बस्नेत र हेमन्तराज दुलाल, महासचिवमा राजु निरौला, सचिवमा उमेश कुश्वार र छविन्द्र ओझा, कोषाध्यक्षमा अनिल शर्मा पौड्याल तथा सदस्यहरुमा इन्द्रजित गौतम, रेश्मा राजथला, सविन खड्का, सुदेश पोखरेल, दिनेश न्यौपाने र दिपा लामिछाने निर्वाचित गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*