केपी ओली र देउवालाई जेल हाल्छौंः मिश्र

साझाकुरा
२०७७ फाल्गुन ११, मंगलवार ०९:४३

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई जेल हाल्ने चेतावनी दिएका छन् ।

उनले देश बिगार्ने नाइके नै ओली र देउवा भएकाले उनीहरुलाई आफ्नो पार्टीको सरकार आएप िछ नख्खु जेलमा कोच्ने चेतावनी दिएका हुन् ।

प्रतिनिधी सभा विघटन विरुद्ध काठमाडौंमा आयोजीत एक कार्यक्रममा उनले ओली र देउवालाई अख्तियार हुँदै सर्वोच्च अदालत र त्यहाँबाट नख्खु जेलको चौरमा पुर्‍याउने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*