राष्ट्रपतिले भेटिन जापानी राजदूत

साझाकुरा
२०७७ फाल्गुन ११, मंगलवार १७:५७

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जापानका राजदूत मासामिची साइगोले आज शिष्टाचार बिदाइ भेट गरेकि छिन् ।
राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*