व्युँतियो ओलीले विघटन गरेको संसद, सर्वोच्चको ऐतिहासिक फैसला

साझाकुरा
२०७७ फाल्गुन ११, मंगलवार १८:१२

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटन मुद्दामा आज फैसला सुनाएको हो ।

सर्वोच्चको यो फैसलासँगै प्रतिनिधिसभा ब्यूँतिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*