नेपाल म्यानपावरमा वैदेशिक रोजगार विभागको छापा, के भइरहेको थियो खासमा ?

साझाकुरा
२०७७ फाल्गुन १९, बुधबार १६:२१

काठमाडौं । सिनामंगलको नेपाल म्यानपावरमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । अवैध तरिकाले अन्तर्वार्ता लिइरहेको सुचनाका आधारमा विभागले छापा मारेको हो । विभागमा गैरकानुनी रूपमा अन्तर्वार्ता हुँदै छ भन्ने सूचना प्राप्त भएपछि विभागले प्रहरीको सहयोगमा छापा मारेको हो । छापाका क्रममा त्यसो गरेको पाइएको छैन । तर, शंकास्पद गतिविधि भइरहेको विभागले जनाएको छ । विभागले १३ वटा पासपोर्ट, ३ वटा कम्प्युटर र कागजपत्र नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*