पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २।२ रुपैयाँले बढ्यो

साझाकुरा
२०७७ चैत्र ३, मंगलवार २०:११

काठमाडौं ।सरकारले इन्धनको मूल्य पुनः वृद्धि गरेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २।२ रुपैयाँले बढाएको हो ।

अब पेट्रोल प्रति लिटर ११८ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १०१ रुपैयाँ पर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*