पठाओको ज्याकेट लगाए ‘कारबाही’

साझाकुरा
२०७७ चैत्र १०, मंगलवार २०:३४

काठमाडौं । पठाओ नेपालले आफ्ना राइडरलाई पठाओ लेखेको ज्याकेट नलगाउन उर्दी गरेको छ । अफलाइन राइडलाई निरुत्साहित गर्न भन्दै पठाओले ज्याकेट नलगाउन भनेको हो ।

पठाओले अर्को सूचना नआएसम्म पठाओको लोगो झल्कने कुनै पनि कपडा नलगाउन भनेको छ । सूचना बेवास्ता गरी अनलाइन राइडरले ज्याकेट लगाएमा कम्पनीले कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

पछिल्लो समय पठाओ विवादमा तानिएको छ ।

के भनिएको छ विज्ञप्तिमा ?

यसमा तपाइको मत

Your email address will not be published.


*