रहेनन् काँग्रेस नेता नवीन्द्रराज जोशी

साझाकुरा
२०७७ चैत्र १३, शुक्रबार २१:०३

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पुर्व मन्त्री नविन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालले जोशीलाई शुक्रबार राति ८ः२४ बजे मृत घोषणा गरेको हो ।

मष्तिष्क घात भएपछि उनको नर्भिक अस्पतालमा उपचार भैरहेको थियो । उद्योग मन्त्रीका रुपमा जोशीले राम्रो छाड्न सफल भएका थिए । २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा उनी काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*