अहिराजले बोलाए प्रदेशसभा अधिवेशन

साझाकुरा
२०७७ चैत्र १५, आईतवार १८:२९

काठमाडौं । प्रदेश नं. २ का प्रदेश प्रमुख राजेश अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचौं अधिवेशनको आह्वान गरेका छन् ।

मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*