नेपालले लियो २–० को अग्रता, विशाल राईले गरे दोस्रो गोल

साझाकुरा
२०७७ चैत्र १६, सोमबार १८:२४

काठमाडौं । ब‌गलादेश विरुद्ध नेपालले २–० को अग्रता लिएको छ । खेलको ४२ औं मिनेटमा विशाल राईले नेपालका लागि दोस्रो गोल गरेका हुन् ।

राजधानीमा जारी त्रिदेशीय फुटबल प्रतियोगितामा संजोग राईले १८ औं मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए ।

बंगलादेश र नेपाल फाइनलमा भिड्दैछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*