समानुपातिक विकास आवश्यक

साझाकुरा
२०७८ आश्विन ६, बुधबार १४:३४

‘ ’
नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले आफ्नो पार्टी राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहेको बताएका छन् ।

नेकपा (एमाले) जिल्ला कमिटी बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका सरकारले ठूलाठूला विकास निर्माणका आयोजना अगाडि बढाएको दाबि समेत गरे । “जनमतलाई कदर गर्दैै समानुपातिक विकासको आवश्यकता छ ”,उनले
भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*